वोमी र सुर्योदय लघुवित्त मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृती
436
SHARES
२०७८ फाल्गुण १२ गते बिहीबार
काठमाडौं । वोमी लघुवित्त र सुर्योदय लघुवित्त एक आपसमा गाभ्ने गाभिने (मर्जर) का लागि नेपाल रष्ट्र बैंकले स्वीकृती दिएको छ । बिहिबार राष्ट्र बैंकले उक्त लघुवित्तलाई मर्जरको लागि अन्तिम स्वीकृती दिएको हो ।