images
images

तथ्यांक विभागले माग्यो ६ हजार कर्मचारी, मासिक तलब ३० हजार


  • 936
    SHARES
  • २०७८ फाल्गुण १२ गते बिहीबार

    तथ्यांक विभागले माग्यो ६ हजार कर्मचारी, मासिक तलब ३० हजार

    काठमाडौं । केन्द्रीय तथ्यांक विभागले ६ हजार कर्मचारीको माग गरेको छ । कृषि गणना २०७८ का विभागले उक्त संख्यामा कर्मचारी माग गरेको हो । 

    सोमध्ये १ हजार २ सय ८० जना सुपरिवेक्षक र ५ हजार २३ जना गणक रहेका छन् । सुपरिवेक्षकको तलब मासिक ३० हजार २ सय रुपैयाँ र गणकको तलब २८ हजार ६ सय १० रुपैयाँ हुनेछ । करार सेवामा नियुक्ति हुने उक्त कर्मचारीको करार अवधि २ महिनाको हुनेछ । 

    इच्छुक व्यक्तिले चैत ७ गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सकिने उल्लेख गरिएको छ । 

    cbs nepal.jpg


    images
    images

    Logo