images
images

घट्दैछ डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 348
    SHARES
  • २०७८ फाल्गुण १२ गते बिहीबार

    घट्दैछ डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय १९ रुपैयाँ र बिक्रीदर १ सय १९ रुपैयाँ ६० पैसा कायम गरेको छ ।

    युरोपियन युरो आज १ को खरिददर १ सय ३५ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ८३पैसा रहेको छ । 

    binimaya.JPG


    images
    images

    Logo