काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ११ पैसा कायम गरेको छ ।
युरोपियन युरो आज १ को खरिददर १ सय ३५ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ३६ रुपैयाँ १८ पैसा रहेको छ ।
