images
images

अनलाइन जुवा प्रकरणमा चिनियाँ नागरिकसहित ३६ जना पक्राउ


  • 378
    SHARES
  • २०७८ फाल्गुण १० गते मंगलबार

    अनलाइन जुवा प्रकरणमा चिनियाँ नागरिकसहित ३६ जना पक्राउ

    काठमाडौं । पुरानो बानेश्वरबाट चिनियाँ नागरिकसहित ३६ जना पक्राउ परेका छन् । सोमबार राति काठमाडौं बाट खटिएको प्रहरी परिसरले उनिहरुलाई पक्राउ गरेको हो । 


    चिनियाँ नागरिकसहित ३६ जनालाई अनलाइन जुवा खेलाउने आरोपमा प्रहरीले पक्रउ गरेको छ । पक्राउ परेका सबै जनालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर थप अनुसन्धान  गरिएको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo