काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ५२ पैसा कायम गरेको छ ।
युरोपियन युरो आज १ को खरिददर १ सय ३५ रुपैयाँ ११ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ७९ पैसा रहेको छ ।
