images
images

८ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


  • 346
    SHARES
  • २०७८ फाल्गुण ९ गते सोमबार

    ८ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ८ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

    बैंकले ९१ दिन र १८२ दिन गरी दुई किसिमको ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने लागेको हो । त्यसमध्ये १ सय ८२ दिन अवधि भएको बिल नयाँ हो भने ९१ दिन अवधिको बिल नवीकरण गरिएको हो । 

    ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बिक्री गर्ने लागिएकाे छ । उक्त बिल आगामी जेठ १० गते परिपक्व हुनेछ । १८२ दिन अवधि रहेकाे ६ अर्ब रुपैयाँ आगामी भदौ ७ गते परिपक्व हुनेछ ।


    images
    images

    Logo