काठमाडौं । प्रोगेशिभ फाइनान्सको ६.३१५८ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको छ । फाइनान्सको आर्थिक बर्षको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ ।
राष्ट्र बैंकको स्वीकृतिसगैँ अब यो कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भए पछात शेयरधनीहरुलाई विवरण गर्नेछ ।