images
images

लगातार ३ दिनको वृद्धिपछि घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


  • 420
    SHARES
  • २०७८ फाल्गुण ९ गते सोमबार

    लगातार ३ दिनको वृद्धिपछि  घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

    आइतबार  प्रतितोला ९६ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ४ सय रुपैयाँले घटेर ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै तेजावी सुन आज प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo