images
images

कति पुग्यो डलरको मुल्य, यस्तो छ आजको विनिमयदर


  • 282
    SHARES
  • २०७८ फाल्गुण ९ गते सोमबार

    कति पुग्यो डलरको मुल्य, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

    युरोपियन युरो आज १ को खरिददर १ सय ३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ६० पैसा रहेको छ । 


    images
    images

    Logo