काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलमा आज देखि भिसाको लागि आधिकारिता अनलाईमाफत क्युआर कोडबाट जाँच गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा क्युआर कोड सहित सिस्टम जेनेरेटर भिसाको प्रणाली सुरु गरेको छ ।
अहिलेसम्म विमानस्थलमा हातले भिसा स्टिकर टाँसेर भिसार जारी हुने गर्थे तर आज देखि विमानस्थलमा भिसामा क्युआर कोडबाट सुरु गरिएको छ ।