images
images

एमसीसी दर्ता प्रक्रियामा अघि बढे सभामुख


  • 493
    SHARES
  • २०७८ फाल्गुण ८ गते आइतबार

    एमसीसी दर्ता प्रक्रियामा अघि बढे सभामुख

    काठमाडौं । मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) दर्ता गर्ने प्रक्रियामा सभामुख अघि बढेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच उनले बैठक अघि बढाएका हुन् । 

    बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले नाराबाजीबीच संसद चलाउन नहुने र एमसीसी सम्झौता संसदको परम्परा प्रतिकुल एवं राष्ट्रिय हित विपरित भएको उल्लेख गरे । 


    images
    images

    Logo