images
images

अन्ततः टेबल हुने नै भयो एमसीसी


  • 1.7K
    SHARES
  • २०७८ फाल्गुण ८ गते आइतबार

    अन्ततः टेबल हुने नै भयो एमसीसी

    काठमाडौं । लामो रस्साकस्सीपछि आज संसदमा मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि संसदमा पेश हुने भएको छ । आज बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी संसदमा टेबल गर्ने सहमति गरेको हो । 

    अर्थ मन्त्रालयउको तर्फबाट संस्दमा प्रस्तुत हुने उक्त प्रस्ताव अर्थमन्त्रीले भने प्रस्तुत गर्ने छैनन् । स्वास्थ्यमा समस्या आएको कारण देखाउँदै उनी अनुपस्थित हुने जनाइएको छ । उनको सट्टामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौता संसदमा पेश गर्नेछन् । 


    images
    images

    Logo