images
images

रोजगार नभएकाकाे लागि  बेरोजगार सूचीमा सूचीकृत हुन मन्त्रालयले खुलायो आवेदन


  • 360
    SHARES
  • २०७८ फाल्गुण ८ गते आइतबार

    रोजगार नभएकाकाे लागि  बेरोजगार सूचीमा सूचीकृत हुन मन्त्रालयले खुलायो आवेदन

    काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार रहेका व्यक्तीहरुकालागि आवेदन खुलाएको छ । श्रम मन्त्रालयले आइतबार सुचना जारी गदै बेरोजगार सुचीमा सुचीकृत हुन आवेदन माग गरेको हो । 

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रले बेरोजगार भएका व्यक्तीहरुलाइ २०८९/८०का लागि आवेदन दिन अनुरोध गरेको छ । 

    सो आवेदनको लागि १८ वर्ष पुरा भइ ६९ वर्ष ललाघेको हुनुपर्नेछ । निवेदन दिने मिति भन्दा १ सय दिन अघिसम्म बेरोजगार भएका व्यक्तीले यो आवेदन दिन सक्नेछन् । 

    प्रत्येक नेपाली नागरिकलाई रोजगारिको हक प्रत्याभुति गराउन तोकिएको मापदण्ड पूरा गरेका नेपाली नागरिकले आफु स्थायी बसोबास गरेको वडा कार्यलय वा स्थानीय रोजगार सेवा केन्द्रमा फागुन महिनाभरी निवेदन दिन अनुरोध गरेको छ ।

     


    images
    images

    Logo