images
images

डलरको मूल्यमा झिनो गिरावट, अन्य मुद्रा पनि घट्दाे 


  • 404
    SHARES
  • २०७८ फाल्गुण ८ गते आइतबार

    डलरको मूल्यमा झिनो गिरावट, अन्य मुद्रा पनि घट्दाे 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

    युरोपियन युरो आज १ को खरिददर १ सय ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय ३६ रुपैयाँ ११ पैसा रहेको छ । 

    binimaya1.JPG


    images
    images

    Logo