images
images

लगातार सुनको मुल्यमा वृद्धि, कति छ आजको बजार भाउ ?


  • 513
    SHARES
  • २०७८ फाल्गुण ६ गते शुक्रबार

    लगातार सुनको मुल्यमा वृद्धि, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनको मुल्यमा वृद्धि भएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।

    बिहीबार छापावाला सुनको मुल्य ९६ हजार १ सय कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले वृद्धि भई आज छापावाला सुनको मुल्य ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य ९६ हजार रुपैयाँका कारोबार भएको छ भने आज चाँदीको मुल्य १० रुपैयाँले वृद्धि भई १ हजार ३ सय ५ रुपैयाँले कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


    images
    images

    Logo