काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले साधारणसभा बोलाएको छ । फागुन २८ बस्नेगरी सो लघुवित्तले साधारणसभा बोलाएको हो ।
यो वर्ष सो लघुवित्तले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । मर्जर वा प्राप्तिमा जाने सम्झौता गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा राखिएको छ ।