images
images

बेलायत सरकारको तर्फबाट २१ लाख खोप नेपाललाई  हस्तान्तरण


  • 273
    SHARES
  • २०७८ फाल्गुण ५ गते बिहीबार

    बेलायत सरकारको तर्फबाट २१ लाख खोप नेपाललाई  हस्तान्तरण

    बेलायत सरकारको  तर्फबाट २१ लाख मात्रा जोन्सोन एण्ड जोन्सोन खोप मन्त्री खतिवडालाई हस्तान्तरण गरेका थिए । भेटघाट कार्यक्रममा सचिव पोखरेल, प्रवक्ता डा सङ्गीता मिश्रालगायतका मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

    मन्त्री खतिवडाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को लडाईमा बेलायत सरकारले खोपसहित भेन्टिलेटर, भ्याक्सिनलगायत  स्वास्थ्य सामग्री सहयोग गरेको बताए ।


    images
    images

    Logo