images
images

सुनको मुल्यमा वृद्धि, कति छ आजको बजार भाउ ?


  • 323
    SHARES
  • २०७८ फाल्गुण ५ गते बिहीबार

    सुनको मुल्यमा वृद्धि, कति छ आजको बजार भाउ ?

    काठमाडौं ।  आज सुन मुल्यमा वृद्धि भएको छ । आज छापावाला सुनको मुल्य ९६ हजार १ सय रुपैयाँमा कारोबार हो ।

    बुधबार सुनको मुल्य ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य १ हजार रुपैयाँ बढेर ९६ हजार १ सय रुपैयाँ कारोबार भएको नेपाली सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    त्यस्तै, आज तेजाबी सुनको मुल्य ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्यमा १० रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँ कारोबार भएको नेपाली सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।


    images
    images

    Logo