images
images

आईओसीले फेरी बढायो पेट्रोलियम पदार्थको मुल्य (सूचीसहित)


  • 656
    SHARES
  • २०७८ फाल्गुण ४ गते बुधबार

    आईओसीले फेरी बढायो पेट्रोलियम पदार्थको मुल्य (सूचीसहित)

    काठमाडौं । भारतको इण्डियन आयल कर्पोरेशन (आईओसी) ले फेरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । बुधबार आईओसीले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो । 

    आईओसीले पेट्रोलियम पदार्थको मूल्य बढाए पछि आयल निगमले मूल्य नबढाउने हो भने निगमलाई १५ दिनमा २ अर्ब ४१ करोड रुपैयाँ घाटा हुने देखिएको छ । 

    निगमका अनुसार आगामी १५ दिनमा पेट्रोलमा ५४ करोड ४४ लाख रुपैयाँ घाटा हुने देखिएको छ । त्यस्तै, डिजेलमा १ अर्ब १३ करोड ४७ लाख रुपैयाँ र एलपी ग्याँस प्रति सिलिन्डर ५ सय ६० रुपैयाँ घाटा हुने जनाएको छ । 

    viber_image_2022-02-16_20-01-52-008.jpg


    images
    images

    Logo