images
images

आज संसदमा एमसीसी टेबल नगर्ने सहमति


  • 415
    SHARES
  • २०७८ फाल्गुण ४ गते बुधबार

    आज संसदमा एमसीसी टेबल नगर्ने सहमति

    काठमाडौं ।  अमेरिकी सहयोग परियोजना (एमसीसी) आज प्रतिनिधि सभाको बैंठकमा पेश नगर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष्य प्रण्चड बीच भएको छलफलमा आज एमसीसी टेबल नगर्ने सहमति भएको हो ।

    संसदीय दलको अर्को बैंठक भोलि दिउँसो ३ बजे बस्ने भएको छ ।  सो बैंठकले एमसीसीको बारेमा थप निणर्य गर्ने बताएको छ । माओवादी केन्द्रले जबरजस्ती अगाडी बढाउन खोजेमा गठबंन्दन तोडिने चेतावनी दिएका छन् । 


    images
    images

    Logo