images
images

घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ ?


  • 409
    SHARES
  • २०७८ फाल्गुण ४ गते बुधबार

    घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २० रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ८४ पैसा कायम गरेको छ ।

    युरोपियन युरो आज १ को खरिददर १ सय ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १ सय ३७ रुपैयाँ १३ पैसा रहेको छ । 

    binimayadar.JPG


    images
    images

    Logo