images
images

याक एण्ड यतिको सबै रोक्का गर्न राष्ट्र बैंकको परिपत्र


  • 714
    SHARES
  • २०७८ फाल्गुण ३ गते मंगलबार

    याक एण्ड यतिको सबै रोक्का गर्न राष्ट्र बैंकको परिपत्र

    काठमाडौं । याक एण्ड यति होटलको सबै खाता रोक्का गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको छ । पर्यटन विभागको पत्र अनुसार राष्ट्र बैंकले यस्तो सर्कुलर गरेको हो ।

    यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सो होटलको इजाजतपत्र खारेज गर्ने र बैंक खाता समेत रोक्का गर्ने निर्णय गरेका थिए । 

    उक्त होटलले क्यासिनो सञ्चालन गरेबापत ४२ करोड रुपैयाँ रोयल्टी तिर्न बाँकी छ ।

    273220482_1062536737660878_5953938061753614963_n.jpg


    images
    images

    Logo