images
images

अनलाइन टिकट काटेकालाई त्रिभुवन विमानस्थल छिर्न कडाइ


  • 500
    SHARES
  • २०७८ फाल्गुण ३ गते मंगलबार

    अनलाइन टिकट काटेकालाई त्रिभुवन विमानस्थल छिर्न कडाइ

    काठमाडौं । अनलाइन टिकट काटेका यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिर्न कडाइ गरिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले टिकट नम्बरका आधारमा मात्रै विमानस्थलमा प्रवेश गर्न रोक लगाएको हो । 

    आजबाट यस्तो व्यवस्था लागु गरेसँगै टिकट नम्बर लिएर गएका यात्रुले प्रवेश गर्न नपाउँदा समस्या भएको थियो । विमानस्थल कार्यालयले यात्रुको नाम, गन्तब्यसहित स्पष्ट नहुने भएकाले यस्तो व्यवस्था गरिएको जनाएको छ । 

    अनलाइनबाट टिकट काटे पनि टिकट डाउनलोड गरे छिर्न पाइने प्रष्टिकरण दिएको ।


    images
    images

    Logo