images
images

फेरी बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 443
    SHARES
  • २०७८ फाल्गुण ३ गते मंगलबार

    फेरी बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २० रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ २८ पैसा कायम गरेको छ ।

    युरोपियन युरो आज १ को खरिददर १ सय ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १ सय ३७ रुपैयाँ १३ पैसा रहेको छ । 

    binimaya.JPG


    images
    images

    Logo