images
images

धितोपत्र बोर्डको अध्यक्षको लागि ३ जनाको नाम सिफारिस


  • 927
    SHARES
  • २०७८ फाल्गुण २ गते सोमबार

    धितोपत्र बोर्डको अध्यक्षको लागि ३ जनाको नाम सिफारिस

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिसमा परेको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले सो निर्णय गरेका हो । 

    सिफारिसमा परेका ३ जनामा डा. गोपाल भट्ट, कृष्णराज पोखरेल र रमेश हमाल रहेका छन् । अब बस्ने मन्त्रिपरिषदको बैठकले उक्त ३ जनामध्येबाट १ जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

    मन्त्रिपरिषदको बैठकले नियुक्त गरेका बोर्डको अध्यक्षको कार्यकालको समयावधि २ वर्षसम्मको रहनेछ । 


    images
    images

    Logo