काठमाडौँ । आज सुनचाँदी मुल्यमा स्थिर आएको छ । आज छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
आइतबार ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज सोही मुल्यमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९५ हजार रुपैयाामा कारोबार भएको छ । त्यसैगरी चादीँको मुल्यमा स्थिर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।