images
images

छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर निष्कासन आज बन्द हुँदै


  • 453
    SHARES
  • २०७८ फाल्गुण २ गते सोमबार

    छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर निष्कासन आज बन्द हुँदै

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर निष्कासन आज बन्द हुँदैछ । सो बैंकले १०ः३ अनुपातमा ८ लाख ९३ हजार कित्ता हकप्रद शेयरका लागि आवेदन खुला गरेको थियो । 

    उक्त शेयरको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

    गत पुष २१ गते कम्पनीले हकप्रद शेयरका लागि शेयरधनी किताब खाता बन्द गरेको थियो । सो दिनसम्म कायम रहेका शेयरधनीहरु हकप्रद शेयर भर्न योग्य रहेका छन् । 

    हकप्रद सेयरमा आवेदन बिक्री प्रबन्धकका साथै  बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।


    images
    images

    Logo