काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ( टीआईए) बाट झन्डै ५ किलो सुनसिहत एक चिनियाँ नागरिक समातिएका छन् । शनिबार बिहान दुबई बाट काठमाडौं आएका उक्त चिनियाँ नागरिक पक्रउ परेका हुन् ।
उनले दुबईदेखि हिमालयन एअरलाइन्सको विमानबाट काठमाडौं आउने क्रममा उक्त परिणममा सुन ल्याउने क्रममा उक्त अवैध सुन बरामद गरिएको हो । झ्याङ ली नाम गरेका उक्त नागरिक बाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन बरामत गरिएको हो ।