images
images

प्रधानन्यायाधीश जबरा विरुद्ध महाभियोग प्रस्ताव दर्ता


  • 382
    SHARES
  • २०७८ फाल्गुण १ गते आइतबार

    प्रधानन्यायाधीश जबरा विरुद्ध महाभियोग प्रस्ताव दर्ता

    काठमाडौं । प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्ध महभियोग दर्ता भएको छ । आइतबार बिहान ९८ सांसदको हस्ताक्षरसहित जबरा विरुद्ध संसद सचिवालयमा माहाभियोग प्रस्ताव दर्ता भएको हो । 

    काँग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी सहितले ९८ संसदले प्रभानन्यायाधीशले न्यायापालिकाको मर्यादामा आँच पुर्याएको र आफ्नो व्यक्तिगत स्वार्थका लागि काम गरेको आरोपमा महाभियोग प्रस्ताव दर्ता गरेका गरेका हुन् । 

    नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबराको निरन्तर राजीनामाको माग गर्दै आन्दोलन गर्दै आएको छ । 


    images
    images

    Logo