images
images

निरन्तर बढ्दैछ डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 396
    SHARES
  • २०७८ फाल्गुण १ गते आइतबार

    निरन्तर बढ्दैछ डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २० रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ९२ पैसा कायम गरेको छ ।

    युरोपियन युरो आज १ को खरिददर १ सय ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ३७ रुपैयाँ ६६ पैसा रहेको छ । 

    binimaya.JPG

     


    images
    images

    Logo