images
images

लगातार बढ्दै डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 


  • 565
    SHARES
  • २०७८ माघ २८ गते शुक्रबार

    लगातार बढ्दै डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय १९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ २१ पैसा कायम गरेको छ ।

    युरोपियन युरो आज १ को खरिददर १ सय ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ३७ रुपैयाँ ५० पैसा रहेको छ । 

    binimayadar.JPG


    images
    images

    Logo