images
images

दोल्ती पावर कम्पनीले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल


  • 664
    SHARES
  • २०७८ माघ २७ गते बिहीबार

    दोल्ती पावर कम्पनीले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

    काठमाडौं । दोल्ती पावर कम्पनीले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त गरेको छ ।

    ४.५ मेगावाटको दोल्ती पावर कम्पनीीले स्थानीयबासी तथा सर्वसाधारणामा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) साधारण शेयर सार्वजनिक निष्कासन गर्न लागेको हो ।


    images
    images

    Logo