images
images

लगातार ३ दिनदेखि घट्दै नेप्से, आज पनि बढेन कारोबार


  • 374
    SHARES
  • २०७८ माघ २७ गते बिहीबार

    लगातार ३ दिनदेखि घट्दै नेप्से, आज पनि बढेन कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) आज पनि घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ११.९६ अंकले घटेर २ हजार ८ सय १ दशमलव ५६ विन्दुमा झरेको हो । आजको गिरावटसँगै नेप्से लगातार ३ दिन घटेको छ । 

    आज बजारमा ३ अर्ब ८२ करोडको कारोबार भयो । यो अघिल्ला दिनको भन्दा सामान्य बढी हो । अघिल्ला दिनहरुको तुलनामा भने यो निकै कम हो । 

    आज बजारमा ट्रेडिङ समूहमा उत्साह देखिँदा अन्य परिसूचकमा सामान्य उचारचढाव देखिएको छ । अन्य समूह र म्युचुअल फण्ड समूहमा वृद्धि र अन्य १० समूहमा गिरवाट आउँदा समग्र बजारमा गिरावट आएको हो ।

     


    images
    images

    Logo