images
images

आलेको निर्देशन : ह्याप्पी आवर र ड्रिमल्यान्ड हाटेल पनि बन्द गर्नु


  • 791
    SHARES
  • २०७८ माघ २७ गते बिहीबार

    आलेको निर्देशन : ह्याप्पी आवर र ड्रिमल्यान्ड हाटेल पनि बन्द गर्नु

    काठमाडौं । ह्याप्पी आवर र ड्रिमल्यान्ड हाटेल बन्द गर्न मन्त्री आलेको निर्देशन दिएका छन् । उक्त दुई होटेलले सरकारलाइ बुझउनु पर्ने रोयल्टी तथा इजाजत नविकरण दस्तुर लगाइतको रका नबुझएका कारण मन्त्रिस्तरीय निर्णयबाट बन्द गर्ने निर्देशन दिइएको हो । 

    २०६७/७७ सम्मको बाँकी बक्यौता, ७७/७८ को इजाजतपत्र नविकरणको दस्तुर र ७८/८९ को रोयल्टी तथा नविकरण दस्तुर समेत गरि ३८ करोड १० लाख रुपैयाँ सरकारलाइ नबुझाएका कारण उक्त  ह्याप्पी आवर होटेल कारबाहीमा परेका हो । 

    साथै नेपालगंजमा रहेको ड्रिमल्यान्ड हाटेलले आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेल खेलाइएको थाहा पाएपछि उक्त होटेल र उक्त खेल बन्द गर्न बुधबार बसेको नेपाल सरकारको मन्त्रिस्तरीय बैठकबाट निर्णय भएको सुचनाबाट जानकारी गराइएको छ । 


    images
    images

    Logo