images
images

एकैदिन ५ सयले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ? 


  • 370
    SHARES
  • २०७८ माघ २७ गते बिहीबार

    एकैदिन ५ सयले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ? 

    काठमाडौँ । सुनचाँदी बजारमा सुनको मुल्यमा ५ सयले  बढेर आज छापावाला सुनको मुल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोवार भएको हो ।

    बुधबार प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज ५ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँले कारोवार भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

    त्यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँले कारोवार भएको छ । त्यसैगरी चाँदीको मुल्यमा स्थिर भएको छ आज प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोवार भएको संघले जनाएको छ । 


    images
    images

    Logo