images
images

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने समय थप


  • 402
    SHARES
  • २०७८ माघ २७ गते बिहीबार

    कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने समय थप

    काठमाडाैं । कर्पोरेट डेभलपमेन्ट बैंकको  हकप्रद शेयरमा आवेदन दिने समय थप भएको छ । बैंकको हकप्रदमा आवेदन दिने समय फागुन १३ गतेसम्म थप भएको हो । 

    माघ ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको थियो । तर आजसम्म पिन तोकिएजती आवेदन नपरेपछि बैंकले फेरी आवेदन दिने समय थप गरेको छ ।

    बैंकले चुक्तापुँजी २० करोड रुपैयाँको १ः१‍.५ अनुपातमा हकप्रद जारी गरेको हो। बैंकले १ सय रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता हकप्रद जारी गरेको छ।

    हकप्रद निष्कासन प्रयोजनार्थ बैंकले यही पुस २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।   पुस २५ गतेसम्म कायम  रहेका सेयरधनीहरुमात्र यो हकप्रदमा आवेदन दिन पाउनेछन् ।

    हकप्रद बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


    images
    images

    Logo