काठमाडौं । राष्ट्र बैंकले हार्मोनिक कोड भएका वस्तहरुको आयातमा थप कडाइ गरेको छ । बुधबार सुचना जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
विदेशबाट आयात गरिने हार्मोनिक कोड भएका वस्तहरु अनिवार्य रुपमा मार्जिन लिइ तोकिए बमोजिमका सर्तहरु पालना हुनेगरि प्रतितपत्रमार्फत मात्र आयात गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।