images
images

एसईईको परीक्षा वैशाख ९ गतेदेखि सुरु


  • 314
    SHARES
  • २०७८ माघ २६ गते बुधबार

    एसईईको परीक्षा वैशाख ९ गतेदेखि सुरु

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । बुधबार बसेको परीक्षा बोर्डको बैठकले उक्त निर्णय गरेको हो । 

    एसईईको परीक्षा वैशाख ९ देखि २० गतेसम्म सञ्चालन हुनेछ । स्थानीय तहको चुनावलाई मध्येनजर गर्दै बोर्डले एसईईको परीक्षा वैशाख ९ गतेदेखि गर्न लागेको हाे । चुनाव भन्दा अघिनै परीक्षा सकिनेगरी तयारी गरिएकाे छ । परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा मार्फत् दिइनेछ ।


    images
    images

    Logo