images
images

आरम्भ चौतारी लघुवित्तले २१ प्रतिशत लाभांश दिने


  • 443
    SHARES
  • २०७८ माघ २६ गते बुधबार

    आरम्भ चौतारी लघुवित्तले २१ प्रतिशत लाभांश दिने

    काठमाडौँ । आरम्भ चौतारी लघुवित्तले २१ प्रतिशत लाभांश दिने भएको  छ । कम्पनीको माघ २५ गते  बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट  चुक्ता पूँजीको २१ प्रतिशत बोनस सेयर वितरण गर्ने लागेको हो । 

    उक्त प्रस्तावित बोनस राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाबाट पारित भए पश्चात वितरण गरिनेछ  ।


    images
    images

    Logo