images
images

बढ्यो डलरको भाउ, अन्य देशको विनिमयदर कति छ ?


  • 507
    SHARES
  • २०७८ माघ २६ गते बुधबार

    बढ्यो डलरको भाउ, अन्य देशको विनिमयदर कति छ ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय १९ रुपैयाँ ३० पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ९० पैसा कायम गरेको छ ।

    युरोपियन युरो आज १ को खरिददर १ सय ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर १ सय ३६ रुपैयाँ ९१ पैसा रहेको छ । 

    binimaya.JPG


    images
    images

    Logo