images
images

लोक सेवा आयोगले माग्यो विभिन्न जिल्लाका लागि कर्मचारी


  • 594
    SHARES
  • २०७८ माघ २६ गते बुधबार

    लोक सेवा आयोगले माग्यो विभिन्न जिल्लाका लागि कर्मचारी

    काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनंकित  प्रथम श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवाका पाचौँ तहका अप्राविधिक माग गरेको छ । 

    आयोगले सूचना जारी गरी आफ्ना विभिन्न कार्यालय मातहतका जिल्लामा चाहिने कर्मचारीहरूका लागि आवेदन माग गरेको हो । आयोगका कार्यालयहरू काठमाडौं, धनकुट्टा, जलेश्वर, दिपायल, पोखरा, बुटवल, सुर्खेतले उक्त पदको माग गरेको हो।

    उक्त विभिन्न पदमा अनलाइनमार्फत पनि आवेदन दिन सकिने जनाइएको छ । आवेदन बुझाउने अन्तिम मिति फगुन १७ गते रहेको छ भने दोब्बर दस्तुर तिरेर फागुन २४ गतेसम्म आवेदन दिन सकिनेछ । 


    images
    images

    Logo