काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २ गते सम्मका लागि स्थगित गरिएको छ।
एमसीसी विवाद बढेपछि प्रतिनिधिसभाको बैठक भोलि बोलाइएको थियो तर केही कारणबस भोलि बोलाइएको बैठक स्थगित गरिएको हो । आगामी फागुन २ गते दिउँसो १ बजे बैठक बस्ने निणर्य भएको छ ।