काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको सम्बन्धमा देखेका जोखिमको सम्बन्धमा ध्यानाकर्षण गराएको छ । मंगलबार एक सूचना जारी गर्दै नेटवर्क मार्केटिङ र क्रिप्टोकरेन्सी लगानीमा भएका छुट्टाछुट्टै जोखिमको बारेमा उल्लेख गरेको हो ।