काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठ १३ निणयहरु सार्वजनिक गरेको छ । सरकारले धितोपत्र दर्ता तथा निष्काशन पाँचौ संशोधन नियावली २०७८ स्वीकृत गर्न निणय गरेको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अनुसार बर्ड फ्लु नियन्त्रण गर्नको लागि विराटनगर महानगरपालिकालाई बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषण गर्न निणय गरेको छ ।