images
images

डाबर नेपालले १० अर्ब लगानी थप गर्ने


  • 405
    SHARES
  • २०७८ माघ २५ गते मंगलबार

    डाबर नेपालले १० अर्ब लगानी थप गर्ने

    काठमाडौँ । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले १० अर्ब बराबरको पुँजी थप गर्न लगानी बोर्डले स्वीकृत दिएको छ । 

    मंगलबार बसेको बोर्डको बैठकले ९ अर्ब ६८ करोड बराबरको पुँजी थप गर्न दिने निर्णय गरेको हो ।


    images
    images

    Logo