images
images

एकपछि अर्को आईपीओ खुल्दै : इमर्जिङ नेपालपछि राष्ट्र उत्थानले शेयर खुलाउने


  • 564
    SHARES
  • २०७८ माघ २५ गते मंगलबार

    एकपछि अर्को आईपीओ खुल्दै : इमर्जिङ नेपालपछि राष्ट्र उत्थानले शेयर खुलाउने

    काठमाडौं । राष्ट्र उत्थान लघुवित्तले आईपीओ निष्कासनको मिति तय गरेको छ । सो संस्थाले फागुन ४ गतेदेखि आईपीओ बिक्री खुलाउने भएको हो । 

    लघुवित्तले ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । उक्त शेयरमध्ये १३ हजार कित्ता संस्थाका कर्मचारीलाई र ४२ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि छुट्याएर बाँकी रहेको ७ लाख ९४ हजार ५ सय कित्ता शेयर सर्वसाधारणलाई बिक्री हुनेछ । 

    सो आईपीओमा फागुन ८ गते बन्द हुनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। 

    इमर्जिङ नेपालको 


    images
    images

    Logo