images
images

बेलायतबाट आइपुग्यो साढे ८ लाख एस्ट्राजेनेका खोप नेपाल 


  • 505
    SHARES
  • २०७८ माघ २४ गते सोमबार

    बेलायतबाट आइपुग्यो साढे ८ लाख एस्ट्राजेनेका खोप नेपाल 

    बेलायतले अनुदानमा पठाएको कोरोनाविरुद्धको ८ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । 

    बेलायत सरकारले २१ लाख ७४ हजार १सय ६० डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकामध्ये सोमबार ८ लाख ६२ हजार ८० डोज खोप नेपाल आइपुगेको छ र बाँकी रहेको १३ लाख १२ हजार ८० मात्रा खोप फागुन २ मा भित्र आउने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिएका छन् । 

     


    images
    images

    Logo