images
images

धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिष्ट


  • 698
    SHARES
  • २०७८ माघ २४ गते सोमबार

    धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिष्ट

    काठमाडौं । नेपाल धितापत्र बोर्डको अध्यक्षका लागि ५ जना सर्टलिष्ट गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल नेतृत्वको सिफारिस समितिले १५ जना आवेदकबाट अन्तवार्ताका लागि ५ जना छनोट गरेको हो ।

    छनोट हुनेहरुमा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल छन् ।  यी ५ जनाको अन्तवार्ताबाट समितिले ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाउनेछ ।


    images
    images

    Logo