images
images

सीडीओ हुनका लागि नयाँ मापदण्ड निर्धारण


  • 739
    SHARES
  • २०७८ माघ २४ गते सोमबार

    सीडीओ हुनका लागि नयाँ मापदण्ड निर्धारण

    काठमाडौं । गृह मन्त्रालयले सीडीओ हुनका लागि नयाँ मापदण्ड निर्धारण गरेको छ । सोमबार गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्दै सीडीओका लागि उक्त मापदण्ड पनि निर्धारण गरिएको हो । 

    सो मापदण्डमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुनका लागि कानुनमा स्नातक गरेको वा ३ महिना कानुनसम्बन्धी तालिम लिएको हुनुपर्ने व्यवस्था शुरुगर्न लागिएको छ । सो मापदण्ड अवलम्बन गर्न तीन महिने तालिम शुरुवात भएको छ ।


    images
    images

    Logo